• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, January 24, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home अन्तराष्ट्रिय

अमेरिकामा १ करोड २ लाख ८८ हजारमा कोरोना सङ्क्रमण,एक चौथाई सङ्क्रमित बढे

Today by Today
कार्तिक २४, २०७७
in अन्तराष्ट्रिय
0
अमेरिकामा १ करोड २ लाख ८८ हजारमा कोरोना सङ्क्रमण,एक चौथाई सङ्क्रमित बढे
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । कर्तिक २४ गते । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ४३ हजार ७ सय ६८ पुगेको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा हाल सम्म १ करोड २ लाख ८८ हजार ४ सय जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

अमेरिकामा पछिल्ला दिनहरुमा पनि सङ्क्रमित हुने दर घटेको छैन । अमेरिकामा हाल सम्म ६४ लाख ८३ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । हाल अमेरिकामा ३५ लाख ६१ ह्जार मानिसहरु उपचाररत रहेका छन् जसमध्ये १८ हजार मासि भने गम्भिर अवस्थामा रहेको कोरोना भाइरसबारे तथ्याङ्क अपडेट गरिरहेको वल्डमिर्टरसले जनाएको छ ।

यसैबीच,विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५ करोड नाघेको छ । पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई सङ्क्रमित बढेका छन् । अक्टोबर महिना सङ्क्रमणका हिसाबले सबैभन्दा खराब रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्ला दिनमा युरोपेली मुलुकमा पनि सङ्क्रमण दर बढेकाले विश्वव्यापी रुपमा सङ्क्रमितको संख्या बढिरहेको छ ।
सभार सिआईएन खबर

Related posts:

प्रदेश २ सहित देशभर थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २१ सय ८ जना स्वस्थ प्रदेश २ सहित देशभर थप ४ हजार ३ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित एक हजार २४६ मा सङ्क्रमण पुष्टि, कुल सङ्क्रमित पचास हजार नाघ्यो,थप ५ जना गरी मृत्यु हुनेको कुल संख्या ३१७ पुगे विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ३ करोड १८ लाख नाघ्यो विश्वभर संक्रमित हुनेहरुको संख्या २ करोड ७६ लाख पार,९ लाख भन्दा बढीको मृत्यु,यी हुन् कोरोना महामारीबाट अत्यन्तै प्रभावित १० मुलुक, भारतको गति तिव्र विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमण मुक्त नेपालमा थप १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु,आज एकै दिन ५ हजार ८ सङ्क्रमित थपिए,कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?(तथ्यांकसहित)
Previous Post

काँग्रेसको महाधिबेशन केन्द्रीत विवादमा जुट्यो सहमति

Next Post

प्रदेश २ सरकारद्धारा विभिन्न शीर्षकमा २ अर्बभन्दा बढी आर्थिक अनियमितता,अख्तियारले अनुसन्धान गरे सुरु

Today

Stay Connected test

  • 79 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

अशोज १०, २०७६
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.