• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, January 24, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home जीवनशैली

कोरोनाका उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष ! यस्तो छ यथार्थ

Today by Today
अशोज २४, २०७७
in जीवनशैली, सूचना प्रविधि, स्वास्थ्य
0
कोरोनाका उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष ! यस्तो छ यथार्थ
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका तीनवटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीनवटै अध्ययनमा गाँजाको माध्यमबाट गम्भीर खालका कोरोना संक्रमितको उपचार हुने बताइए पनि अन्तिम निष्कर्ष आउन बाँकी नै छ । अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले गाँजा खान प्रोत्साहन हुने आशंका गरेका छन् ।

अमेरिकी अनुसन्धानमा गाँजामा उपलब्ध टिएचसी (Tetrahydrocannabinol) पदार्थले कोरोना संक्रमितको उपचार हुनसक्ने प्रष्ट देखिएको छ । टिएचसीले खतरनाक इम्युन रेस्पोन्सबाट बचाउन सक्छ । जसका कारण एक्युट, रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम ९एआरडिएस०को शिकार भएका व्यक्तिलाई लाभ प्राप्त हुन्छ ।

डेलिमेलका अनुसार कोरोनाका गम्भीर बिरामी एआरडिएसको समस्या हुन्छ । कोरोनाबाट ज्यान गुमाउनेमध्ये धेरैले यहीँ समस्याकै कारण मृत्युवरण गर्छन् ।

अमेरिकाको विश्वविद्यालयका तीनवटा अध्ययनमा दर्जनौँ प्रयोगहरु पनि गरिको छ । सुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो । जुन मुसामा टिएचसी दिइएको थियो, ती मुसा बाँचेको र अन्य मुसा मरेका थिए ।

अनुसन्धानकर्ता तथा वैज्ञानिकले यो विषयमा थप अध्ययन थालेका छन् । उनीहरुले आम मानिसमा गाँजाको प्रयोगका लागि प्रोत्साहन नहुनेगरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धानकर्ताले अब गाँजाको मानिसमा प्रयोगका विषयमा अध्ययन गरिरहेका छन् । अमेरिकाका केही राज्यमा गाँजाको प्रयोग वैधानिक मानिन्छ । तर, धेरै राज्यले प्रतिबन्ध लगाएका छन् ।

Related posts:

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ? प्रदेश २ लगायत देशै भरी कक्षा १२ को परीक्षा दशैँ अगावै हुने,परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल नेपालमा थप एकहजार १२० सङ्क्रमितसहित ४१ हजार ६४९ पुग्यो,कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुग्यो प्रदेश २ को धनुषा लगायत देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमित , प्रदेश २ मा स्वास्थ्यकर्मी र थप ७ जनाको ज्यान गयो,प्रदेशगत विवरण सहित भीआईपीहरुमा पनि कोरोना संक्रमण,जोखिममा जोगिएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रिके निर्देशन प्रदेश २ को धनुषा सहित देशैभर लाइसेन्स नवीकरण आइतबारदेखि हुने काठको विषयमा स्थानीयसँग झडप, प्रहरी निरिइाक सहित ५ जना घाइते,यस्तो छ धनुषा प्रहरीको विज्ञप्ति ! प्रदेश २ को धनुषा सहित कोरोनाका एक हजार २०२ सङ्क्रमित थपिए, कुल ५३ हजार १२०,कोरोनाबाट ३३६ जनाको मृत्यु ! कहाँ कति थपिए संक्रमित ?
Previous Post

के केटीहरू हाँस्नु नै फस्नु हो ?

Next Post

कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने

Today

Today

Next Post
कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने

कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने

Stay Connected test

  • 79 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

अशोज १०, २०७६
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.