• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, April 12, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home क्राईम

जनकपुरधामको छाडा चौपाया तथा अव्यवस्थित पाकीङ्गलाई मध्य नजर गर्दै धनुषा ट्राफिकले ल्यायो विशेष योजना के छ योजना ?(पूर्ण पाठ)

Today by Today
कार्तिक २२, २०७७
in क्राईम, जनकपुर विशेष, ताजा समाचार, प्रदेश 2, विशेष समाचार, स्थानीय
0
जनकपुरधामको छाडा चौपाया तथा अव्यवस्थित पाकीङ्गलाई मध्य नजर गर्दै धनुषा ट्राफिकले ल्यायो विशेष योजना के छ योजना ?(पूर्ण पाठ)
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । कर्तिक २१ ग्ते । छाडा चौपाया तथा जनकपुरधामको भित्र रहेको सडकमा अव्यवस्थित पाकीङ्ग चुनौतीलाई अवसरका रुपमा लिएर यस्त विकासलाई उच्च प्राथमिकता प्रदान गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले समयमै अल्पकालिन तथा दिर्घकालीन कार्य योजना तयार गरि कार्यन्वईनमा ल्याएको छ ।

प्रदेश २ को अस्थाई राजधानि जनकपुरधाममा दिन प्रति दिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव, सिमित साँघुरा सडकहरू, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृति सडकमा जामकाराण ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको अवस्थामा यस्ता गतिविधिलाई मध्य नजर गर्दै विशेषा कार्यायोजना ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभएको छ ।

शहरी विकासको अनुपातमा सडकमा अव्यवस्थित पाकीङ्गले जाम हुने,छाडा चौपायाको आतंक अनत्य गर्न नसक्नु, सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवं अवैज्ञानिक प्रतिस्पर्धा रहेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । जसकारण सडकमा विभिन्न किसिमको समस्याहरु आईपरेको छ ।हामीले छाडा चौपाया तथा जनकपुरधामको भित्र रहेको सडकमा अव्यवस्थित पाकीङ्ग चुनौतीलाई अवसरका रुपमा लिएर यस्त विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै अल्पकालिन तथा दिर्घकालीन कार्य योजना तयार गरी कार्यान्वयन गरिसकेको प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनुभएको छ ।

उहाँले भन्नु भयो योजना वन्छ त्यो कागजमा सिमित हुने प्रवृती रहेको हुनाले काम हुदैन तर हामीले यस्ता प्रवृत हुन दिदैनउ काम गरेर देखाउछौ । सामान्य तथा विशेष परिस्थितिमा समेत ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लंघनकर्ताहरुलाई जरिवाना गराउने , सडक दुर्घटनाको प्रभावकाउरी अनुसन्धान , घाइतेको उद्धार गरी पिडितलाई न्यायमा सहजीकरण गर्ने गर्दछ । यस्तै हराएका सवारी साधन तथा माससमानहरुको खोजतलास गर्नुका साथै ट्राफिक जनचेतनाको अभिवृद्धी सहितको ट्राफिक व्यवस्थापन समबन्धी सूचना प्रवाह गर्नुका साथै यात्रुको सुरक्षित एवं मर्तादित यात्रा गर्न पाउने अधिकार सुनिश्चित तथा सडक सभ्यता कायम गरी दुर्घटना न्यूनीकरणका लागी सम्पूर्ण प्रयास गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण कार्यभित्र पर्दछ ।

यस्तो छ कार्ययोजना

Related posts:

जनकपुरधाम उप–महानगरपालिकाको सर्वपक्षिय बैठक सम्पन्न प्रदेश २ को धनुषा सहित देशैभर लाइसेन्स नवीकरण आइतबारदेखि हुने जिल्ला प्रशासन कार्यालय सिरहाले तयार गर्यो “शीत लहर तथा जाडो आपत्कालिन २०७७” को कार्य योजना,के छ कार्य योज्न ?(पूर्ण पाठ सहित) मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित) जनकपुरधाममा छाडा चौपायाको आतंक,ट्राफिक प्रहरी राजश्व अशुली मै व्यस्त BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई Default Thumbnailजानकी मन्दिरमा विशेष हनुमानको धाजा पुजा गरियो
Previous Post

प्रधानमन्त्री ओली र भारतीय स्थलसेनाध्यक्ष नरवणे बीच शिष्टाचार भेट घाट

Next Post

शान्ती सुरक्षालाई थप प्रभावकारी बनाउन सिरहा प्रहरीलाई नगरपालिकाले दियो ११ थान साइकल

Today

Today

Next Post
शान्ती सुरक्षालाई थप प्रभावकारी बनाउन सिरहा प्रहरीलाई नगरपालिकाले दियो ११ थान साइकल

शान्ती सुरक्षालाई थप प्रभावकारी बनाउन सिरहा प्रहरीलाई नगरपालिकाले दियो ११ थान साइकल

Stay Connected test

  • 85 Followers
  • 78.9k Subscribers
  • 23k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

अशोज १०, २०७६
जनकपुरमा एक पुरुषको लास भेटियो,मदिरा सेवनका कारण उनको मृत्यु भएको धनुषा प्रहरीको प्रारम्भिक अनुसन्धान

जनकपुरमा एक पुरुषको लास भेटियो,मदिरा सेवनका कारण उनको मृत्यु भएको धनुषा प्रहरीको प्रारम्भिक अनुसन्धान

भदौ १७, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.