• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, January 18, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home जनकपुर विशेष

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

Today by Today
कार्तिक २५, २०७७
in जनकपुर विशेष, ताजा समाचार, प्रदेश 2, राजनीति, विशेष समाचार, स्थानीय
0
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । कर्तिक २५ गते । आर्थिक वर्ष २०७७र७८ सुरु भएको चौंथो महिना चलिरहेको छ । तर, चार महिना सकिने समय बित्दासमेत अझै ३५ स्थानीय तहले बजेट ल्याएका छैनन् ।

कानून अनुसार १० असारभित्रै स्थानीय सरकारको बजेट आउनु पर्ने थियो । यसरी बजेट ल्याउन ढिलाइ गरेका ३५ स्थानीय सरकारसँग संघीय सरकारले स्पष्टीकरण सोधेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीका अनुसार बजेट ल्याउन असफल स्थानीय तहलाई कानूनी व्यवस्थाको पालना के(कति कारणले नभएको हो भनी खुलाएर मन्त्रालयमा पठाउन पत्र लेखिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १९ गाउँपालिका र १६ वटा नगरपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

उनका अनुसार मन्त्रालयले स्थानीय तहलाई स्पष्टीकरण माग्नु अगाडि २० कात्तिक २०७७ मा गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ तथा जिल्ला समन्वय समिति महासंघसँग बैठक गरेको थियो ।

उक्त बैठकले कानूनले तोकेको समयमा बजेट ल्याउन नसक्ने स्थानीय तहमा के कति कारणले बजेट सभा गर्न नसकिएको हो भन्ने बारे सोध्ने निर्णय भएको थियो । सहसचिव अधिकारीका अनुसार यसरी स्थानीय तहबाट प्राप्त कारणहरुबारे पुनः स्थानीय तहका साझा संगठनहरुबीच समीक्षा गरिने भएको छ ।

मन्त्रालयले तोकिएको समयमा बजेट नल्याउने र संघमा विवरण नपठाउने स्थानीय तहलाई नेपाल सरकारले प्रदान गर्ने अनुदान रोक्न सक्ने व्यवस्था रहेको समेत स्मरण गराएको छ ।

अर्कोतर्फ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समेत अनुदानको सिफारिस गर्दा अहिले स्थानीय सरकारहरुको कार्य सम्पादनलाई समेत एक आधार मान्ने गरेको छ । जसका आधारमा समयमै काम सक्ने स्थानीय तहको तुलनामा बजेट ल्याउन असफल स्थानीय तहले अर्कोवर्ष कम अनुदान प्राप्त गर्न सक्छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय ९बजेट०को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

सभामा पेश गर्दा वाषिर्क राजस्व र व्ययमा गत आवको राजस्वको व्ययको यथार्थ विवरण खुलाउनु पर्छ । यसबाहेक चालु आवको अन्तिमसम्म हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना कार्यक्रम र आय व्यवयको विवरणसमेत खुलाउनु पर्छ ।

यसरी प्रस्तुत भएको बजेटमाथि १० दिनभित्र कार्यतालिका बनाएर छलफल गर्नुपर्छ । १० असार भित्र पेश भएको बजेट कम्तिमा असार मसान्तभित्र पारित गरिसक्नुपर्छ ।

१ साउनबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन प्रारम्भ हुन्छ । यो प्रावधानलाई अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले समेत स्वीकार गरेका कारण असार मसान्तभित्र बजेट पास नगर्ने स्थानीय तह कानुन परिपालनामा समेत असफल भएका छन् ।

बजेट ल्याउन नसकेका स्थानीय तह

गाउँपालिका

धनुषा : धनौजी

सिराहा : अर्नमा, औरही, नवरनजपुर र लक्ष्मीपुर पतारी

सप्तरी : छिन्नमस्त, राजगढ र महादेवा

महोत्तरी : साम्सी

रौतहट : यमुनामाई

पर्सा : जगरनाथपुर, पकाहा मैनपुर, सखुवा प्रसौनी, ठोरी र जिराभवानी

संखुवासभा : भोटेखोला

तेह्रथुम : मेन्छयायेम

रामेछाप : लिखु तामाकोशी

रसुवा : आमाछोदिङमो

नगरपालिका

धनुषा : गठेशमान चारनाथ, कमला र मिथिला विहारी

सिराहा : सप्तकोशी, कल्याणपुर र मिर्चैया

रौटहट : राजदेवी, इशनाथ, देवाही गोनाही, परोहा, फतुवा विजयपुर, बौधीमाई र वृन्दावन

बारा : सिम्रौनगढ

पर्सा : पोखरिया

बाजुरा : बढीगंगा

Related posts:

भगिनी सम्बन्ध स्थापना गर्दा अनिवार्य स्वीकृति लिन स्थानीय सरकारलाई संघको निर्देशन बलात्करको अपराधमा मिलापत्र गराउने काम रोक्न स्थानीय तहलाई परिपत्र प्रदेश–२ मा सबैभन्दा बढी निरक्षर,१२ वर्षमा सात अर्ब ४० करोड १३ लाख ७५ हजार खर्च,घोषणा हुन सकेन साक्षर नेपाल प्रदेश २ रौतहटका दुई स्थानिय तहले अझै नगर परिषद गर्न सकेनन् प्रहरी भर्नाको लागि प्रक्रिया सम्विन्धि प्रदेश–२ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालत जाने प्रदेश २ सहित थप एक हजार ३९ जना सङ्क्रमित कुल ५४ हजार १५९ पुगे,२४ घंण्टामा ९ जना गरी ३४५ मृत्यु !एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित) प्रदेश २ को सरकारले प्रादेशिक निजामति कर्मचारी भर्ना गर्ने नेपाल प्रहरीको भर्ना रोक्न प्रदेश २ सरकारले गरे सर्वोच्चमा रिट दायर
Previous Post

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

Next Post

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

Today

Today

Next Post
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

Stay Connected test

  • 79 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

अशोज १०, २०७६
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.