• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, April 12, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home क्राईम

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

Today by Today
कार्तिक २५, २०७७
in क्राईम, ताजा समाचार, प्रदेश 3, राष्ट्रिय, विशेष समाचार
0
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २५ गते । बिना दर्ता संचालित क्रसर र बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ । मङ्गलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’, उद्योगमन्त्री लेखराज भट्ट, बनमन्त्री शक्ति बस्नेत र मन्त्रालयका सचिवहरुको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले केही समयअघि ढुंगा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–०७७ स्वीकृत गरेको थियो । सो मापदण्डमा एक वर्षभित्र क्रसर उद्योगले मापदण्ड पुरा नगरेमा बन्द गर्नुपर्ने उल्लेख गरिएको थियो । राजनितीक पहुँचका आधारमा कतिपय ठाउँमा दर्ता बिना नै क्रसर उद्योग चलिरहेका छन् ।

गृह मन्त्रालयमा बसेको बैठकले अनुमती लिएर चलेका क्रसर र वासिङ अनुगमन गरेर दर्ता, आईईई भए नभएको, राजस्व र रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै प्रमुख प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

‘नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्री वितरणको अनुगमन गरेर मापदण्ड विपरित संचालन गरेको भेटिए कारबाही गर्ने’ तीन मन्त्री सहभागी बैठकको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय गौरव तथा प्राथकिता प्राप्त आयोजनको प्रयोजनका लागि स्वीकृलि लिई संचालन गरिएका क्रसरको विवरण पठाउन सवै प्रजिअलाई निर्देशन दिने ।’

त्यस्तै, बैठकले मन्त्रिपरिषद्ले केही समअघि स्वीकृत गरेको नदिजन्य पदार्थ उत्खनन तथा वितरण सम्बन्धी मापदण्डलाई परिमार्जन गर्ने निर्णय गरेको छ ।

‘मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डमा केही विषय थप गर्नुपर्ने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र सो मापदण्ड परिमार्जन लागि खाका तयार गर्ने’–बैैठकको निर्णयमा भनिएको छ ।

Related posts:

प्रदेश २ को धनुषा लगायत देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमित , प्रदेश २ मा स्वास्थ्यकर्मी र थप ७ जनाको ज्यान गयो,प्रदेशगत विवरण सहित जिल्ला प्रशासन कार्यालय सिरहाले तयार गर्यो “शीत लहर तथा जाडो आपत्कालिन २०७७” को कार्य योजना,के छ कार्य योज्न ?(पूर्ण पाठ सहित) प्रदेश २ को धनुषा सहित देशैभर लाइसेन्स नवीकरण आइतबारदेखि हुने प्रदेश २ को धनुषा सहित २४ घण्टामा देशभर ९०२ जनामा संक्रमण पुष्टि,धनुषा सहित यी हुन् ५०० बढी संक्रमित रहेका जिल्ला (विवरणसहित) प्रदेश २ सहित देशभर २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिए ! (कुन जिल्लामा कति विवरण सहित) प्रदेश २ को धनुषा सहित देशभर १३ सय १३ जना कोरोना संक्रमित थपिए, ६८ जनाको मृत्यु ! (कुन जिल्लामा कति विवरण सहित ) प्रदेश २ मा क्रसर माफियाको दादागिरी कायमै,सम्वन्धित निकाय मुखर्दशक पछिल्लो २४ घण्टामा प्रदेश २ सहित सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,११ कोरोना संक्रमितको निधन, मृतकको संख्या ५२० पुग्यो,कुन जिल्लामा कति ?((विवरण सहित)
Previous Post

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

Next Post

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

Today

Stay Connected test

  • 85 Followers
  • 78.9k Subscribers
  • 23k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

अशोज १०, २०७६
जनकपुरमा एक पुरुषको लास भेटियो,मदिरा सेवनका कारण उनको मृत्यु भएको धनुषा प्रहरीको प्रारम्भिक अनुसन्धान

भदौ १७, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.