• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, April 12, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home अन्तरवार्ता

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

Today by Today
अशोज १०, २०७६
in अन्तरवार्ता, अर्थ र वाणिज्य, कार्टून, खेलकूद, जनकपुर विशेष, जीवनशैली, टिभी कार्यक्रम, ताजा समाचार, मनोरञ्जन, रेडियो कार्यक्रम, साहीत्य, सूचना प्रविधि, होमपेज
0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

असोज ८, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको महाङकालेश्वरी माध्यमिक विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्ति पाएकाविद्यार्थीले नियमित पढाईका साथै अतिरिक्त क्रियाकलापमा सहभागी भई आफुलाई अब्बल साबित गर्दै गएकोमा खुसी व्यक्त गरे

विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थी डानियल परियार र सिर्जना कार्कीलाई धादिङ धुनिबेशीका समाजसेवी प्रलाद खकुरेल द्वारा सञ्चालीत कोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति विरण गरिएको छ । समाजसेवी खकुरेल्ले विभिन्न स्कुलमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन ।

सोही अनुरुप मङलबार ढुंगानाले २ विद्यार्थीलाई प्रति ब्यक्ति पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन । उनले छात्रवृत्ति पाएकाविद्यार्थीले नियमित पढाईका साथै अतिरिक्त क्रियाकलापमा सहभागी भई आफुलाई अब्बल साबित गर्दै गएकोमा खुसी व्यक्त गरेखकुरेलद्वारा संचालित कोषले माध्यमिक तहसम्म उनिहरुलाई नियमित छात्रवृत्ति गर्ने बताएका छन ।

गरिब,जेहन्दार र आर्थिक अवस्था अतिनै कमजोर भएका विद्यार्थीलाई खकुरेलले सहयोग गर्दै आएका छन । खकुरेल हाल देश बाहिर रहेका कारण पत्रकार राज ढुंगानाले सम्योजकका रुपमा छात्रवृत्ति प्रदान गरेका हुन ।

छात्रवृत्ति कोषको समन्वय गरी रहेका प्रत्रकार राज ढुङ्गानाले कार्यक्रमका विचमा छात्रवृत्ति नगद रू. पाँच हजार प्रदान गरेका हुन विद्यालयमा केही समय आगाडी गठन गरिएको स्काउटलाई बुधबार भएको कार्यक्रमका विचमा थाक्रे गाउँ पालिका अध्यक्ष र उपाध्यक्षले स्काउटमा आबद्व भएको विद्यार्थीलाई ट्रुप दिक्षान्त गरेका छन् ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यपक राजेन्द्र आचार्यले दिक्षान्त हुने विद्यार्थीहरूलाई लाई बधाई दिदै शैक्षिक विकासमा स्काउटको भुमिका महत्त्वपूर्ण रहेको बताए।

कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिका अध्यक्ष आचार्यले स्काउट ट्रुपमा आबद्व भएका विद्यार्थीहरू लाई बधाई दिदै गाउँपालिकाले १९ वटा विद्यालयमा स्काउट ट्रप लाई केही समय अगाडि तालिम दिएर सहयोग गरेको थियो ।

थाक्रे ७ मा रहेको कालिका माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरू र कार्यक्रम आयोजना गर्ने महाङकालेश्वरी माविका विद्यार्थी र स्काउटमा आबद्व भएका विद्यार्थीहरूले दशैंका विभिन्न गीतहरूमा आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा थाक्रे गाउँ पालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रूपाखेती ,वडा नम्बर ८ का वडा अध्यक्ष केशब प्याकुरेल ,विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधि ,अभिभावक विद्यार्थीहरूका उपस्थिति रहेको थियो । दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम को रुपमा प्रस्तुत कार्यक्रम निक्कै भव्यताका साथ सम्पन्न भएको थियो ।

Related posts:

प्रदेश २ लगायत देशै भरी कक्षा १२ को परीक्षा दशैँ अगावै हुने,परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षणका लागि स्वाव दिएका २०० संक्रमित सम्पर्क विहिन,खोज्दै प्रहरी कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ? ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ आज १३ आश्विन २०७६ सोमवार तपाइको जन्म कुण्डली अनुसार भाग्यफल रौतहटका पुजारी हत्याप्रकरण: दुई जना पक्राउ,वडाध्यक्ष सहित ४ जना फरार प्रदेश २ लगायत नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा ,को कहाँ पुग्यो (सूची)
Previous Post

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

Next Post

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

Today

Stay Connected test

  • 85 Followers
  • 78.9k Subscribers
  • 23k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

अशोज १०, २०७६
जनकपुरमा एक पुरुषको लास भेटियो,मदिरा सेवनका कारण उनको मृत्यु भएको धनुषा प्रहरीको प्रारम्भिक अनुसन्धान

जनकपुरमा एक पुरुषको लास भेटियो,मदिरा सेवनका कारण उनको मृत्यु भएको धनुषा प्रहरीको प्रारम्भिक अनुसन्धान

भदौ १७, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.