• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, January 18, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home अर्थ र वाणिज्य

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

Today by Today
अशोज १५, २०७७
in अर्थ र वाणिज्य, कार्टून, क्राईम, जनकपुर विशेष, ताजा समाचार, प्रदेश 2, रेडियो कार्यक्रम, विचार, विशेष समाचार, स्थानीय
0
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)
0
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

श्रीकान्त झा । जनकपुरधाम । असोज १५ गते । जिल्लाहरुमा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको कारण सडक दुर्घटनामा कमी आउनुको साथ साथै राजश्व संकलनमा वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरिक्षक परशुराम घिमिरेले जानकारी दिएको छ । जिल्लाहरुमा मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतना मूलक विभिन्न कार्यक्रमहरु प्रत्येक दिन ट्राफिक प्रहरीको प्रमुख घिमिरेले आफै गाउँ गाउँ , सडक र स्कुल,कलेजहरुमा संचालन रहेको छ । हामी ट्राफीक नियम बारे सचेत हुदा हुदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ प्रहरी निरिक्षक घिमिरेले वताए ।

९० प्रतिशत दुर्घटना असावधानीका कारण हुने गरेको छ । चालकले साबधानी अपनाउनसके धेरै दुर्घटना न्यूनिकरण गर्न सक्ने बताएका हुन् । तीब्र गतिमा सवारी चलाउनु, धूम्रपान, मध्यपान ,मादक पदार्थ सेवन गरेर चलाउदा बढी दुर्घटना हुने बताए । असावधानीको कारण दुर्घटनामा वृद्धि भएको उनको भनाइ छ् । ‘सवारी दुर्घएटना विभिन्न कारणले हुन सक्छ’, तर मुख्य कारण चालककै लापर्वाहीले हाम्रो ज्यान खतरामा हुन्छ । त्यस कारण चालक नै सचेत हुनु जरुरी छ ।’असावधानीका कारण बढी दुर्घटना राजमार्ग र ग्रामीण भेगमा हुने गरेको र सबारी मध्ये बस भन्दा बढी मोटरसाइकलका दुर्घटना बढी हुने गरेको जनाइएको छ । जस बाट आ।व।२०७६।०७७ सालमा बस ८ बटा ट्रक ७, जिपकार २६, ट्रिपर ८, ट्याक्टर १० , टेम्पो ८, मोसा १३६ र शारिरीक शक्ति बाट चल्ने १८ वटा रहेका छन ७ यस बाट मानविय क्षति मृत्यु ५२, गम्भिर घाईते १०९ र सामान्य घाईते १०२ जना छन । पछिल्लो केही समयदेखि ट्राफिक प्रहरी सक्रियताले दुर्घटनामा कमी आएको ट्राफिक प्रहरी निक्षिक घिमिरेले बताए । सवारीको चाप, सडक सञ्जालको आधारमा ट्राफिक प्रहरी पनि कम रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा बाट नियमित रुपमा गरिने काम कारवाहीबाट सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सवारी नियम उल्लघन गर्ने चालक बर्गहरुलाई चेकजाँच गरी कारवाही गर्ने क्रममा आ.व.२०७६।०७७ सालमा बस २२१७ कारवाहीमा रु.१५५७००० राजश्व, ट्रक ७३८१ कारवाहीमा ५२२०००० राजश्व, जिपकार ४०११ कारवाहीमा २५११५०० राजश्व , ट्याक्टर १५७८ कारवाहीमा ९९७५०० राजश्व, मोसा ११९१० कारवाहीमा ७६२०००० राजश्व र टेम्पो ५८८ कारवाहीमा ३०६००० राजश्व गरी कुल जम्मा २७६८५ कारवाहीमा १,८२,१२,०००र संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्यांकमा देखिएको छ । सवारी दुर्घटनाबाट हुने आर्थिक क्षति बाट बच्ने उदेश्यले नविकरण फेल तथा ईन्सोरेन्स नभएका सवारी साधनहरुलाई निरुसाहित गर्दै समयमै नबिकरण गर्नको लागि अभिप्रेरित गरिएको तथा ५ बर्ष भन्दा बढि नबिकरण नगरिएका लगत कट्टा भई सकेका सवारी साधनहरुलाई नियन्त्रणमा आवश्यक कारवाहीको लागि ९० बटा भन्दा बढी सवारी साधनहरुलाई पुनः दर्ताको लागि यातायात व्यवस्था कार्यालय धनुषामा पठाएको ।

आ.व.२०७६।०७७ सालमा अवैध रुपमा भारतिय सवारी साधनहरुले भन्सार महसुल नतिरी नेपाल प्रवेश गरेका चार चक्के सवारी साधन जम्माः- १७ वटा जम्मा मुल्याङ्कन रु.६८,५०,०००र- र दुई ९२० चक्के सवारी साधनः- ७ वटा जम्मा मुल्याङ्कन रु.२,९०,००० र गरी कुल जम्मा २४ बटा मुल्याङकन रु. ७१,४०,०००र को सवारी साधनहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको ।

त्यस्तै गरी चालु आ.व. २०७७।०७८ सालमा बस २० कारवाहीमा १२०००र राजश्व, ट्रक १५१७ कारवाहीमा १०४३५००र राजश्व, जिपकार ९८३ कारवाहीमा ५८३०००र राजश्व, ट्याक्टर ३६१ कारवाहीमा २०५०००र राजश्व , मोटरसाइकल २३६१ कारवाहीमा १५२४०००र राजश्व र टेम्पो १३४ कारवाहीमा ७६०००र राजश्व गरी कुल जम्मा ५३७६ कारवाहीमा ३४४३५०० राजश्व संकलन भएको ।

चालु आ.व. २०७७।०७८ सालमा अवैध रुपमा भारतिय सवारी साधनहरुले भन्सार महसुल नतिरी नेपाल प्रवेश गरेका चार चक्के सवारी साधन जम्माः १३ वटा जम्मा मुल्याङ्कन रु.६३,००,०००र.
दुई ९२० चक्के सवारी साधनः ४ वटा जम्मा मुल्याङ्कन रु.२,१०,०००र कुल जम्मा मुल्याङकन रु। ६५,१०,०००र कोरोनाको मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनमा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सावारीलाई कार्यवाही गर्नुको साथै राजश्व समेत बढी संकलन भएको तथ्यांकमा देखिएको छ ।

तसर्थ ट्राफिक प्रहरी राजश्व संकलन गर्नु मात्रै काम हैन सडकमा रहेको छाडा चौपाया तथा सडक जामलाई नियन्त्रण गर्नु पर्ने आवश्यकता रहेको स्थानियहरुको भनाई रहेको छ ।

Related posts:

प्रदेश २ को धनुषा सहित देशैभर लाइसेन्स नवीकरण आइतबारदेखि हुने BREAKING NEWS:-धनुषामा हतियार सहित २ जना तस्कर पक्राउ कोरोनाको त्रासमा सिडियो कार्यालय धनुषाले निषेधाज्ञा पारे खुकुलो,जनकपुरधाम सहित जिल्लाभर जोर विजोर गरी गाडी चल्ने जनकपुरको सोनारपट्टीबाट दस लाख बरावरको सुनचाँदीका अवैध रसायन धातु सहित २ तस्कर पक्राउ प्रदेश २ को धनुषा सहित २४ घण्टामा देशभर ९०२ जनामा संक्रमण पुष्टि,धनुषा सहित यी हुन् ५०० बढी संक्रमित रहेका जिल्ला (विवरणसहित) प्रदेश २ को धनुषा सहित देशैभर कोभिड–१९ रोकथामका लागि थप पिसीआर देखि कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर बढाउँदैछौँ :मन्त्री ढकाल के धनुषा सहितको जिल्लावाट अर्को जिल्लामा जादै हुनु हुन्छ ? १४ दिनअनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ:स्वास्थ्य मन्त्रालय जनकपुरधाममा छाडा चौपायाको आतंक,ट्राफिक प्रहरी राजश्व अशुली मै व्यस्त
Previous Post

BREAKING NEWS:-जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यलय सहयोगी घुस सहित अख्तियारको नियन्त्रणमा

Next Post

प्रदेश २ लगायत देशभर सक्रिय संक्रमित २१ हजार ८३० पुगे, आज १९११ थपिए,कोरोनाबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो!कुन जिल्लामा कति थपिए ? (तथ्यांकसहित)

Today

Stay Connected test

  • 79 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

अशोज १०, २०७६
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.