• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, January 18, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home जीवनशैली

युवा परिषद्ले देशभरका बेरोजगारलाई उद्यमशिल बनाउन तालिम दिने

Today by Today
कार्तिक २२, २०७७
in जीवनशैली, प्रदेश 3, राष्ट्रिय
0
युवा परिषद्ले देशभरका बेरोजगारलाई उद्यमशिल बनाउन तालिम दिने
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । कर्तिक २२ गते । युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्ले स्थानीयस्तरमा बेरोजगार युवालाई उद्यमशिल बनाउन अभियान चलाउने भएको छ । युवाहरुको रुचि र आवश्यकताका आधारमा उनीहरुलाई तालिम दिने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार परिषद्को संयोजन र बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थासँगको समन्वयमा युवाहरुलाई तालिमको आयोजना गरिनेछ ।

बेरोजगार युवाको आवश्यक र रुचि पहिचान गरी तालिम दिनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको छ । यही कात्तिक १८ गतेबाट सुरु भएको तालिम दस दिनसम्म चल्ने परिषद्का उपसचिव तथा सूचना अधिकारी ध्रुबराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो । राष्ट्रिय युवा परिषदको संयोजन, अन्तराष्ट्रिय श्रम सङ्गठनको सहयोग तथा केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नफ्स्कून) को आयोजनामा भक्तपुरको नगरकोटमा तालिम चलिरहेको छ ।

तालिममा ७० जनाको सहभागिता छ । तीन समूह बनाएर तालिम सञ्चालन भइरहेको छ । प्रशिक्षक प्रशिक्षण तालिमको पाठ्यक्रम अन्तराष्ट्रिय श्रम सङ्गठनबाट मान्यता प्राप्त रहेकाले प्रभावकारी हुने सूचना अधिकारी पौडेलले बताउनुभयो । अन्तराष्ट्रिय श्रम सङ्गठनबाट तालिम प्राप्त प्रशिक्षहरु बाबुराम रानाभाट,अर्जुनप्रसाद भट्टराई,रचना पण्डित, अमिर लामा र दिलिप थापाले सहभागीहरुलाई सहजीकरण गरिरहनुभएको छ । बेरोजगार युवाहरुका लागि व्यवसाय वा उद्यमको खोजी तथा सिर्जना गर्ने र व्यवसायको शुरुवात गर्ने बिभिन्न तरिकाका बारेमा विस्तृत रुपमा प्रशिक्षण लिएकाहरुले स्थानीय तहमा गएर बेरोजगार युवा जो कुनै उद्यम वा व्यवासय गरेर उद्यमशिल¸ स्वरोजगार र आत्मनिर्भर बन्न चाहन्छन् भने उनीहरुलाई तालिम दिनेछन् ।

यो तालिममा विशेषत व्यापार सुरु गर्ने उपाय, सम्भावना र अवसरहरुको खोजी, नेपालमा सम्भाव्य क्षेत्र, असल उद्यमीमा हुनुपर्ने गुण र विशेषता, व्यवसायको पूर्व तयारी तथा पूर्वाधार निर्माण लगायत विषयमा जानकारी गराइनेछ । राष्ट्रिय युवा परिषदले विगत २ वर्षदेखि उद्यम वा व्यवसाय गर्न चाहने युवाका लागि उद्यमशिलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी सात दिवसीय तालिम प्रदान गर्दै आइरहेको छ ।

परिषदले हालसम्म एक हजार भन्दा बढी युवालाई यसप्रकारको तालिम प्रदान गरिसकेको छ भने तालिम प्राप्त युवालाई व्यवसायमा स्रोत परिचालनका लागि सहुलियतपूर्ण कर्जाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग दिपक्षीय समझदारी गरी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको सूचना अधिकारी पौडेलको भनाइ छ ।सभार सिआईएन खबर

Related posts:

मानसिक स्वास्थ्य दिवस कार्यक्रम, २८ जना सामुदायिक रेडियोकर्मीलाई फेलोसिप बैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता वितरण तत्कालका लागि बन्द विदेशमा मृत्यु भएर विदेशमै अन्तिम संस्कार भएकाका हकवालाले राहत रकमका लागि निवेदन दिन सक्ने एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय दिने निर्णय होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई काँग्रेसमा विवाद उग्र,रामचन्द्र पौडेलसहितका नेताहरु केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा रेडियो जनकपुरका कार्यक्रम आखाडाको प्रभाव ! प्रदेश २ लगायत देशभरका ल्याबहरुलाई मन्त्रालयको निर्देशन कोरोनाको ल्याव रिपोर्ट सम्बन्धित व्यक्तिलाई नै दिनुस्
Previous Post

त्रिभुवन विश्वविद्यालयले तिहार लगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने

Next Post

यस वर्ष सुन्तला उत्पादन बढ्ने

Today

Today

Next Post
यस वर्ष सुन्तला उत्पादन बढ्ने

यस वर्ष सुन्तला उत्पादन बढ्ने

Stay Connected test

  • 79 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

अशोज १०, २०७६
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.