• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, March 7, 2021
Today Express
रेडियो जनकपुर 97
 टिभी
  मोबाइल
Advertisement
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
Radio Janakpur
  • होमपेज
  • ताजा समाचार
  • मनोरञ्जन
  • अर्थ र वाणिज्य
  • अन्तरवार्ता
  • जनकपुर विशेष
  • अन्य
    • कार्टून
    • जीवनशैली
    • सूचना प्रविधि
    • टिभी कार्यक्रम
    • रेडियो कार्यक्रम
    • साहीत्य
    • क्राईम
    • विचार
  • देश विदेश
  • स्थानीय
    • प्रदेश १
    • प्रदेश 2
    • प्रदेश 3
    • प्रदेश 4
    • प्रदेश 5
    • प्रदेश 6
    • प्रदेश 7
  • राजनीति
  • राष्ट्रिय
  • स्वास्थ्य
No Result
View All Result
Today Express
No Result
View All Result
Home जनकपुर विशेष

लगातारको वर्षाले जनकपुरधाम सहित प्रदेश २ को जनजिवन कष्टकर,मारमा किशान देखि व्यवासायी सम्म

Today by Today
अशोज ९, २०७७
in जनकपुर विशेष, ताजा समाचार, प्रदेश 2, विशेष समाचार
0
लगातारको वर्षाले  जनकपुरधाम सहित प्रदेश २ को जनजिवन कष्टकर,मारमा किशान देखि व्यवासायी सम्म
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । असोज ९ गते । लगातारको वर्षाले प्रदेश २ को अस्थाई राजधानि जनकपुरधा सहित अधिकांश स्थानको जनजिवन कष्टकर बनेको छ । लगातार परेको पानीले जनकपुरधामको अधिकाम्स सडक खण्डहरुमा पानिले जलम्गन भएको छ भने कमला,कोशी,वलान,गागन लगायतको खोलाहरुमा पानीको वहाव बढेकोले आस्पासको वातावरण त्रासमै वनेको छ । वर्षत अझ केहि दिन हुने भएकोले साना तथा ठुला खोलामा पानीको वहान वढन सकिने हुनाल सर्तक रहन मौषम विभागले जाकारी दिएको छ ।

कोरोनाको माहामारीका कारण लगाईएको लकडाउनमा भएको जनजिवन कष्टकर अहिले लागातारको वर्षले झन थपेको स्थानियको भनाई छ ।
वर्षले गर्दा स्थानिय किशानले लगाएका अन्नवाली तथा तरकारी वाली नष्ट भएको कारण चन्त्ति भएको छ । सहर वजारमा कोरोनाको त्रास कायमै छ यद्यपी सर्वसाधारणहरु कतै कतै भिडभाड नभएका स्थानमा सामान किन्ने देखि अतिआवश्यक सामग्री लिन वजार आउथे तर लगातारको वर्षाले आवतजावत वन्द भए त्यसकारण वजार समेत प्रभावित भएको जनकपुरधामका एक किराण पसलेले वताए ।

वर्षा नरोकिएका कारणले सडकहरुमा पानी तथा हिलो जमेका कारणले आवत जावतमा कठिनाई उत्पन्न भएको छ ।यसै गरि प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधामको केही वडाहरु जगमग्न भएको छ । वर्षा नरोकिएकाल वडा नंं ३, ४, ७, ८, ९, १३, १५ का केही घरमा पानी पसेकोे छ ।

लगातारको वर्षाका कारणले ढलको उचित निकास नभएका कारणले केही व्यक्तिको घरमा दुई फिटसम्म पानी जमेका कारणले वडा नंं १३ पिडारीका केही व्यक्ति अर्काको घरमा वस्नका लागि विवस रहेका छन् । वर्षा नरोकिएको र पानीको जलस्तर बढी रहेकाले थप केही घरहरु डुवानमा पर्ने खतरा रहेको वडा नंं १३ का वडाप्रमुख  शुभनारायढ मण्डलले जानकारी दिनु भयो ।

जनकपुरधामको केही सरकारी कार्यालय क्षेत्रमा आज पनि पानी जमेको कारणले सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । खास गरेर भेटेरिनरी अस्पताल, जिल्ला हुलाक, घरेलु तथा साना उद्योग कार्यालय, डिभिजन वन कार्यालय, टिम्बर कर्पोरेशन सहितको कार्यालय परिसरमा पानी जमेको छ ।

Related posts:

जनकपुरधाम उप–महानगरपालिकाको सर्वपक्षिय बैठक सम्पन्न पति तथा सन्तानका लामो आयूको कामना गर्दै मिथिलाञ्चल भर मनाईने जितिया पर्व आज देखि सुरु, माछा तथा मरुवाको रोटी महत्वप्रर्ण प्रदेश २ का कैदी देखि सुरक्षाकर्मी सम्मा असुरक्षित,सिरहामा ५९ कैदीबन्दी र ७ सेना सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि अपडेट: प्रदेश २ को जनकपुरधाम सहित देशै भर सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो ६ रिक्टरस्केलको भुकम्पको धक्का महशुस प्रदेश २ को जनकपुरधाम सहित देशभर भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह प्रदेश २ को धनुषा सहित देशैभर कोभिड–१९ रोकथामका लागि थप पिसीआर देखि कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता भरपुर बढाउँदैछौँ :मन्त्री ढकाल असोज ३ गते संविधान दिवस संविधान संशोधनको माग गर्दै जसपाद्वारा जनकपुरधाम सहित प्रदेश २ लगायतको स्थानमा गरे विरोध प्रदर्शन धनुषाको जनकपुरधाम सहित अधिकांश भेगमा मेघ गर्जन सहित वर्षा जारी
Previous Post

प्रदेश २ को धनुषामा ५ गरि थप ४३ जना कोरोना संक्रमित,कहाँ कति संक्रमित ? (तथ्यांक सहित)

Next Post

१४ वटा भैसी सहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रण

Today

Today

Next Post
१४ वटा भैसी सहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रण

१४ वटा भैसी सहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रण

Stay Connected test

  • 81 Followers
  • 78.9k Subscribers
  • 22.9k Followers
  • 99 Subscribers
  • धेरै पढिएको
  • प्रतिकृया
  • ताजा अपडेट
मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

मानविय क्षति र सवारी दुर्घटना न्यूनिकरणका लागि सचेत हुनु आवश्यक,धनुषा ट्राफिकले उठायो उक्ष्य भन्दाबढी राजश्व,सेकडौ सवारी कार्यवाहीमा (तथ्यांक सहित)

अशोज १५, २०७७
BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

BREAKING NEWS:-जनकपुरधामको विचबजारबाट लागुऔषध सहित दुई जना पक्राउ,थप अनुसंन्धान जारी

अशोज १९, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

अशोज १०, २०७६
लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

लकडाउनले बढायो बालात्कार, प्रदेश २ मा साउन र भदौमा मात्र बलात्कारका ७६ वटा मुद्दा दर्ता, प्रहरीको विशेष अनुसन्धान सुरु छ: प्रवक्त प्रसाई

अशोज १६, २०७७
कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

0
महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

महाङकालेश्वरी विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान

0
ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

ठुलो समस्या र चुनौती भनेकै सरकार बदलिने बितिकै पहिलाका नियम पनि बदलिदिन्छ : डा. गोपीलाल न्यौपाने

0
विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

विदेशमा उपलब्ध नहुने किसिमको सेवा सुविधा र रोजगार दिएको छु ,श्रेष्ठ टेलरिङ्गका सञ्चालक बाबुकाजी श्रेष्ठ

0
जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

जनकपुरधाम लगायत देशभरका विद्यालय सञ्चालनको तयारी गर्दै सरकार

कार्तिक २६, २०७७
धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

धनुषामा ४ गरी ३५ स्थानिय तहले बजेट ल्याएन,स्थानीय तहसँग संघीय सरकारले मागियो स्पष्टीकरण (नामावली सहित)

कार्तिक २५, २०७७
प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

प्रदेश २ सहित देशभरमा रहेका अवैध क्रसर र बालुवा प्रशोधन तत्काल बन्द हुने,रोयल्टी तिरे–नतिरेको विवरण ७ दिनभित्र गृह मन्त्रालयमा पठाउन सवै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

कार्तिक २५, २०७७

प्रदेश २ सहित देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि,२२ जनाको मृत्यू

कार्तिक २५, २०७७

Recent News

घरेलु उद्योग भन्नाले घरघरमा सञ्चालन गर्ने उद्योगलाई बुझाउँछ । यसका साथै नेपालको ग्रामीण भेगमा खेर गइरहेको स्थानीय कच्चा सामग्रीहरूलाई परम्परागत रूपमा प्रयोग गरी कृषिबाट फुर्सद हुने समयमा

जनकपुरधाम-९ पिराडीचौक,धनुषा-प्रदेश २

बिज्ञापनका / समाचार

लागि :- 041-590097

Email :- info@todayexpresspati.com

todayexpresspati.conm

Team Members

Name
Name
Name
Name
Name

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 TodayExpress Pati -Hosted By Toofan Communication Network.